This vending machine is fully automatic with a display, it includes an RFID reader system. यो एक कार्ड बाट चल्ने अटोमेटिक मेसिन हो, यस लाई बिजुली आवश्यक पर्छ यो मेसिनको साथमा दिइएको कार्डको मदतले यस बाट प्याड निकाल्न सकिन्छ | साथै कार्डमा कति ओटा सम्म प्याड दिने भन्ने कुरा पनि सेट गर्न सकिन्छ |
Automation Grade: Automatic
Usage: Offices, Schools & Colleges, Hospitals, Airport, Hotel
Storage Capacity: 100 Pads
Brand: Kawach (कवच )
Model: E100
Card Selection : RFID Card 13 MHZ